Celebrity Dating
स्पाई क्यामेरा खोज्दै डेटिङ
18 March 2008-Tuesday
-Achyut Koirala

 

"स्टार गायक हुनुपर्छ, डेटिङको समस्या पर्ने छैन !" धेरै जसोको वाणी यस्तो हुने गर्छ । तर यस पटकको सेलिब्रिटी डेटिङमा गायक नवीन के. भट्टर्राईले जस्तो अनुभव गरे, त्यो चाहिँ अरुले गर्नु नपरोस् ।

कञ्चन गिरीले जीवनमा पहिलो पटक ७ वर्षकै छँदा गायक नवीन के. भट्टराईको "साँझ पख..." गीत सुनेकी थिइन् । उनले यस पटक आफूलाई ज्यादै मनपर्ने गायकसँग डेट गर्ने अवसर पाइन् । तर उनको जीवनमा यो अविष्मरणीय क्षण हाँसेर नै बित्यो ।

डेटिङमा आएका गायक छेउकै राम्री नारीको अनुहार निहार्नुभन्दा कतै भिडियो क्यामेरा लुकाएर आफूहरुको गतिविधि खिचिरहेको पो छ कि भन्दै आशंका गर्दै थिए । त्यसैले डेटमा बस्नुभन्दा बढी क्यामेरा खोज्ने, खुलेका क्यामेराहरु बन्द गराउने आदि काम सक्रियतापूर्वक गरेका थिए ।

तपाइँ पनि नवीनको त्यो चर्तिकला र अन्य जानकारी बटुल्नुस्, है त !

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung
 
 
 
 
 
© Copyright 1997 to 2021 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.